एमआइबीडीले वैध माध्यमबाट मात्र शैक्षिक क्रियाकलाप गरिरहेको दाबी

Author

सजिलो पत्रिका

२०८२ फागुन ०५, मङ्गलबार

15
Share
Featured


नेपाली विद्यार्थीलाई दुवइमा विभिन्न कक्षाहरु संचालन गरिरहेको माउन्ट इन्स्टिच्युट अफ विजनेस डेभलपमेन्ट(एमआइबीडी)ले अवैध वाटोबाट शैक्षिक क्रियाकलाप नगरेको स्पष्ट पारेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै हाल नेपालमा विभिन्न शैक्षिक कार्यक्रमका बारेमा गलत सूचना बाहिर गएको भन्दै भ्रममा नपर्न आग्रह गरेको हो ।

माउन्ट इन्स्टिच्युट अफ विजनेस डेभलपमेन्ट दुबईका निर्देशक डेभिड एबेनेजरले आफूहरु वैध बाटोमार्फत विद्यार्थी छनोट र शैक्षिक कार्यक्रम संचालन गरिरहेको स्पष्ट पारे । दुबई कडा नियामकीय संस्कृतिका लागि विश्वव्यापी रुपमा परिचित स्थान भएकाले सरकारले लागू गरेका नियमहरु आफ्नो संस्थाले पालना गरेको स्पष्ट पारेका हुन् । उनले लिखित र वैध प्रणामका आधारमा शैक्षिक कार्यक्रममा सहभागी हुन अनुरोध गरे ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...