युवराज सफल पक्राउ

Author

सजिलो पत्रिका

२०८२ माघ १३, मङ्गलबार १७:५८

19
Share
Featured
  • सामाजिक सञ्जालमा तथ्यहीन, अपशब्द र झूटा आरोप लगाएको आरोपमा युवराज सफल पक्राउ।
  • महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्तालाई लक्षित गरी बेइज्जती गर्ने सामग्री सार्वजनिक गरेको आरोप।
  • उजुरीपछि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति दिएर गालीगलौज तथा बेइज्जती गरेको आरोपमा प्रहरीले युवराज सफललाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, सफलले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्तालाई नै लक्षित गरी विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्ने, झूटा आरोप लगाउने र संस्थाको प्रतिष्ठामा आँच पुर्‍याउने कार्य गरेका थिए ।

सफलले विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने गरिएको भन्दै आधारहीन आरोपसहितको भिडिओ बनाएर सार्वजनिक गरेको प्रहरीको भनाइ छ । उनको उक्त कार्यले संस्थागत बेइज्जती भएको भन्दै उजुरी परेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका सफलमाथि विद्युतीय कारोबार ऐन तथा अन्य प्रचलित कानुनअनुसार थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#आरोप#युवराज सफल#जिल्ला प्रहरी परिसर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    sajilo patrika

    नीतिगत कब्जा अन्त्य गर्न सरकार निर्मम हुन्छ - अर्थमन्त्री वाग्ले

    विद्रोहपछि ६ महिनामै निर्वाचन, ऐतिहासिक उपलब्धि - रामप्रसाद भण्डारी

    वातावरण संरक्षणमा सबैको साझा प्रयास आवश्यक- मुख्यमन्त्री कार्की

    सम्पर्कविहीन निजामती कर्मचारीलाई ३ दिनभित्र हाजिर हुन सरकारको निर्देशन

    Ad

    भर्खरै

    News Image

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    News Image

    लागुऔषधसहित ३१ जना पक्राउ

    News Image

    अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध

    News Image

    नीतिगत कब्जा अन्त्य गर्न सरकार निर्मम हुन्छ - अर्थमन्त्री वाग्ले

    Ad
    Ad

    ट्रेन्डिङ

    Ad

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू