गगन थापाले बोलाए कांग्रेस केन्द्रीय समिति बैठक

Author

सजिलो पत्रिका

२०८२ माघ ०३, शनिबार

96
Share
Featured
  • नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन आयोगबाट आधिकारिकता पाएलगत्तै आज बिहान साढे ११ बजे केन्द्रीय समिति बैठक डाकेका छन्।
  • बैठक नयाँ बानेश्वरस्थित एक ब्याङ्क्वेटमा बस्नेछ र पछिल्लो राजनीतिक घटनाक्रम तथा आगामी रणनीतिबारे छलफल हुनेछ।
  • आधिकारिकता गुमाएको देउवा पक्षले पनि सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बसाएर आगामी कदमबारे छलफल गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् । निर्वाचन आयोगबाट शुक्रबार आधिकारिकता पाएलगत्तै उनले आज (शनिबार) बिहान साढे ११ बजेका लागि बैठक डाकेका हुन् ।

बैठक नयाँ बानेश्वरस्थित एक ब्याङ्क्वेटमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

यसैबीच, आधिकारिकता गुमाएको शेर बहादुर देउबा पक्षको केन्द्रीय समिति बैठक पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ । उक्त बैठकमा आगामी कदमबारे छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् ।

यो समाचारमा

निर्वाचन आयोगगगन थापानेपाली काँग्रेसशेर बहादुर देउबा
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    श्रीमतीको हत्या आरोपमा 'नेपाली ब्रो' कुमार थापा पक्राउ

    काठमाडौँ।टिकटकमा 'नेपाली ब्रो' का रूपमा चर्चित कुमार थापा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा शुक्रबार राति घरायसी विवादका क्रममा उनले श्रीमती ईश्वरी भुजेललाई फलामको रडले प्रहार गरेका थिए।प्रहरीका अनुसार राति १० बजेतिर भएको उक्त आक्रमणबाट गम्भीर घाइते भएकी ईश्वरीलाई उपचारका लागि शिक्षण अस्पताल

    Data is loading...

    Loading brands...

    Loading footer...