सीके राउतको पार्टी विभाजनविरुद्धको रिटमा अदालत को अल्पकालीन अन्तरिम आदेश

Author

सजिलो पत्रिका

२०८२ असोज ३१, शुक्रबार

14
Share
Featured

काठमाडौँसर्वोच्च अदालत ले पार्टी विभाजनविरुद्ध जनमत पार्टीका अध्यक्ष सीके राउतको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले राउतको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अहिलेसम्म भएका निर्णय यथास्थितिमा राख्न भनेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश भएको छ । इजलासबाट दुवै पक्षलाई डाकेर सुनुवाइका लागि कात्तिक १७ को पेसी तोकिएको छ । जनमत पार्टीलाई फुटाएर दीपक साहले जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् ।

यो समाचारमा

काठमाडौँसर्वोच्च अदालत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...