माओवादीको केन्द्रीय समिति बैठक बस्दै

Author

सजिलो पत्रिका

२०८२ असोज ०९, बिहिबार

9
Share
Featured
  • नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहान ११ बजे प्रज्ञा भवनमा बस्ने भएको छ।
  • बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् र प्रस्ताव तथा विशेष महाधिवेशनसम्बन्धी छलफल हुने छ।
  • आम निर्वाचन (फागुन २१), पार्टी एकता, राहत तथा पुनर्निर्माण, जनपरिचालन र जनसम्बन्धलगायत एजेन्डामा पनि छलफल हुने बताइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज (बिहीबार)बस्ने भएको छ । बिहान ११ बजे प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु हुने पार्टीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक प्रतिवेदन पेस गर्ने, प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा बैठकमा छलफल हुने छ । साथै फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका एजेन्डामा बैठकमा छलफल हुने पनि उनले जानकारी दिए । 

यो समाचारमा

पुष्पकमल दाहालकाठमाडौँनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)अग्नि सापकोटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सम्पत्ति छानबिन आयोगलाई केपी ओलीको चुनौती- 'बयान पनि दिन्नँ, विवरण पनि बुझाउँदिनँ'

    काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले सरकारद्वारा गठित 'सम्पत्ति जाँचबुझ तथा छानबिन आयोग' लाई बयान नदिने र सम्पत्ति विवरण पनि नबुझाउने घोषणा गरेका छन्। पार्टीको एक कार्यक्रममा बोल्दै ओलीले आयोगलाई मान्यता नदिने चेतावनी दिँदै भने, "अरू कसैले बयान दिए पनि मचाहिँ दिन्नँ, विवरण पनि भरेर पठाउँदिनँ।

    Data is loading...

    Loading brands...

    Loading footer...