बकर ईदको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

11
Share
Featured

काठमाडौँ

सरकारले बकर ईद (ईद–उल–अज्हा) को अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त दिन देशभर सार्वजनिक बिदा रहने जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले धार्मिक पर्वको अवसरमा बिदा दिने निर्णय गरिएको पुष्टि गरेका छन्। यससँगै मुस्लिम समुदायले मनाउने बकर ईदका लागि देशभर विशेष तयारी तथा उत्सवको वातावरण रहने अपेक्षा गरिएको छ।


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बालविवाहका सूचना दर्ता बढ्दो ।

    झापा ।  बितेका  १० महिनामा  कोशी प्रदेशमा बाल हेल्पलाइन सेवामा ३८ बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् । कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२र८३ को साउनदेखि वैशाख मसान्तसम्म सो सङ्ख्यामा सूचना दर्ता भएका हुन् बालअधिकार तथा संरक्षणकर्मी सुमन अधिकारीका अनुसार प्रदेशका १४ जिल्लामध्ये चार वटा जिल्लाबाट मात्रै ती सूचना दर्ता

    Data is loading...

    Loading brands...

    Loading footer...