हुम्लामा ढुङ्गा लागेर १३ वर्षीय बालकको मृत्यु

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार १९:३३

13
Share
Featured
  • हुम्लाको अदानचुली–६ का १३ वर्षीय हस्त भियालको माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ।
  • जेठ ५ गते कालागाडस्थित पसल जाने क्रममा ढुङ्गाले टाउकोमा गम्भीर चोट लागेपछि उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।
  • घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ भने शव परीक्षणका लागि बाजुराको कोल्टी अस्पताल लगिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

हुम्लाको अदानचुली गाउँपालिका–६ पाल्स गाउँका १३ वर्षीय हस्त भियालको माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ। यही जेठ ५ गते बेलुकी स्थानीय कालागाडस्थित एक पसलमा जाने क्रममा उनलाई भिरबाट खसेको ढुङ्गाले लागेको थियो।

ढुङ्गा लागेर टाउकोमा गम्भीर चोट लागेका भियाललाई तत्काल उद्धार गरी श्रीनगर स्वास्थ्य चौकी पुर्‍याइए पनि उपचारका क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

घटनाको थप अनुसन्धानका लागि सदरमुकाम सिमकोटबाट प्रहरी निरीक्षक जङ्गबहादुर सिंहको नेतृत्वमा टोली अदानचुलीतर्फ खटिएको छ। मृतक बालकको शव परीक्षण (पोस्टमार्टम) का लागि बाजुराको कोल्टीस्थित सामुदायिक अस्पताल लगिएको प्रहरी नायव उपरीक्षक शङ्कर खड्काले जानकारी दिए।

यो समाचारमा

काठमाडौँहुम्लाअदानचुली गाउँपालिका

ट्यागहरू

#अदानचुली गाउँपालिका#मृत्यु#हुम्ला#जिल्ला प्रहरी कार्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कर्णाली प्रदेशको नीति तथा कार्यक्रम, के-के परे प्राथमिकतामा (पूर्णपाठ)

    कर्णाली प्रदेश कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख यज्ञराज जोशीको स्वास्थ्य अवस्थाका कारण मुख्यमन्त्री यामलाल कँडेलले बुधबारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।नीति तथा कार्यक्रममा कृषि कृषि क्षेत्रलाइ जोड दिइएको छ। यसका साथै स्वास्थ्य,

    sajilo patrika

    काफल बेच्ने महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरिने

    मुगुमा चट्याङ्ग- असिनाको कहर, दर्जनौ भेडा मरे सङ्गै बालीनाली सखाप

    कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    Ad

    भर्खरै

    News Image

    वातावरण संरक्षणमा सबैको साझा प्रयास आवश्यक- मुख्यमन्त्री कार्की

    News Image

    सम्पर्कविहीन निजामती कर्मचारीलाई ३ दिनभित्र हाजिर हुन सरकारको निर्देशन

    News Image

    सम्पर्कविहीन कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही

    News Image

    कर्णाली प्रदेशको नीति तथा कार्यक्रम, के-के परे प्राथमिकतामा (पूर्णपाठ)

    Ad
    Ad

    ट्रेन्डिङ

    Ad

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू