सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो

Author

सजिलो पत्रिका

२०८३ जेठ ०३, आइतबार

14
Share
Featured
  • नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४५ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ।
  • अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँ थियो।
  • चाँदीको मूल्य पनि तोलामा ३३० रुपैयाँले घट्दै आज ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी सुनचाँदी ब्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको ४५ सयले घटेर तोलाको २ लाख ९४ हजारमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३३० रुपैयाँले घटेर ५०६० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५३९० मा कारोबार भएको थियो ।

यो समाचारमा

काठमाडौँसुनचाँदी ब्यवसायी महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सूचना प्रविधिमा सरकारको जोडप्रति आइटी सर्भिसेस कम्पनीको स्वागत

    काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनीले सूचना प्रविधि क्षेत्र तर्फ  सरकारले लिएका सकारात्मक नीतिगत कदमहरूको  स्वागत गरेको छ । आर्थिक वर्ष २०८३ ८४ को बजेटमार्फत प्रविधि क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा स्थापित गर्ने बिस्वास गरीएको छ । नेपालको आइटी निर्यात वृद्धि, विदेशी मुद्रा आर्जन, उच्च

    Data is loading...

    Loading brands...

    Loading footer...