लेबनान । बुधवार पनि इजरायलले लेबनानमा आक्रमण गरेको बताएको छ ।युद्वविराम वार्ताको निरन्तरताको बावजुत लेबनानमा इजरायली आक्रमण जारी रहेको छ । चिकित्सा स्रोतलाई उदृत गर्दै एएफपीले आक्रमणमा छ जनाको ज्यान गएको पुष्टि गरेको छ । यसैबीच, इजरायली सेनाले लेबनानबाट इजरायली क्षेत्रमा प्रवेश गरेको लडाँकु विमान लाई रोकेको बताएको छ । इजरायली








