विभिन्न स्थानबाट लागु औषधसहित १७ जना पक्राउ

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

8
Share
Featured

काठमाडौँ

गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागु औषधसहित १७ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाबाट ४ जना सिराहाकैलालीबाट छ, मकवानपुरललितपुरबाट ४ तथा उदयपुर, कपिलवस्तुपर्साबाट ३ जना पक्राउ परेका छन् ।

लागुऔषध ब्युरोको टोलीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सको सिफारिसमा मात्रै खरिद गर्न पाइने ट्रामाडोल र स्पास्मो बरामद गरेको हो ।

यो समाचारमा

मकवानपुरललितपुरसिराहाकाठमाडौँ
उदयपुर8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लागुऔषधसहित ३१ जना पक्राउ

    काठमाडौँ।प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ ।  केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङबाट छ, झापाबाट पाँच, बाँकेबाट तीन, सुनसरी, बारा, चितवन, बागलुङ, सिरहा, मोरङ र कैलालीबाट दुई/दुई तथा रसुवा, काठमाडौँ र सप्तरीबाट एक/एक जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको

    Data is loading...

    Loading brands...

    Loading footer...