मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, गृहमन्त्री सुधन गुरुङ पाँचौँ स्थानमा

Author

सजिलो पत्रिका

२०८२ चैत २४, मङ्गलबार १३:१२

24
Share
Featured

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार मर्यादाक्रम पुनः निर्धारण गरिएको हो।

नयाँ मर्यादाक्रमअनुसार यसअघि तेस्रो स्थानमा रहेका गृहमन्त्री सुदन गुरुङ पाँचौँ स्थानमा पुगेका छन्।

त्यस्तै, दोस्रो स्थानमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यथावत् रहेका छन्। तेस्रो स्थानमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथो स्थानमा ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ रहेका छन्।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)शिशिर खनालसुदन गुरुङकाठमाडौँ
विराजभक्त श्रेष्ठ6 more

ट्यागहरू

#बालेन्द्र शाह#प्रधानमन्त्री बालेन्द्र शाह#शिशिर खनाल#मन्त्रिपरिषद्का सदस्य#परराष्ट्रमन्त्री शिशिर खनाल#राष्ट्रपति रामचन्द्र पौडेल#रामचन्द्र पौडेल#स्वर्णिम वाग्ले#सुधन गुरुङ#नेपालको संविधान#गृहमन्त्री सुधन गुरुङ#डा. स्वर्णिम वाग्ले#विराजभक्त श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सम्पर्कविहीन कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही

    काठमाडौँ, जेठ २१ भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरू बिदा अवधि समाप्त भएपछि सम्बन्धित कार्यालयमा नियमित रूपमा हाजिर नभएको, लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण (PIS) अद्यावधिक नभएको सम्बन्धमा जानकारी तथा गुनासा प्राप्त

    sajilo patrika

    सम्पत्ति छानबिन आयोगलाई केपी ओलीको चुनौती- 'बयान पनि दिन्नँ, विवरण पनि बुझाउँदिनँ'

    जेन्जीसँग हात मिलाउँदै डा. राणा, मलमासपछि नयाँ राष्ट्रवादी दल घोषणा गर्ने तयारी ।

    सीमा बिवाद समाधानमा कूटनीतिक प्रयास अपरिहार्य

    रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता

    Ad

    भर्खरै

    News Image

    सम्पर्कविहीन निजामती कर्मचारीलाई ३ दिनभित्र हाजिर हुन सरकारको निर्देशन

    News Image

    सम्पर्कविहीन कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही

    News Image

    कर्णाली प्रदेशको नीति तथा कार्यक्रम, के-के परे प्राथमिकतामा (पूर्णपाठ)

    News Image

    राज्य व्यवस्था समितिको बैठक आज बस्दै

    Ad
    Ad

    ट्रेन्डिङ

    Ad

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू