सिंहदरबारमा नवनिर्वाचित सांसदहरूको शपथ, ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीद्वारा सपथ गराइयो

Author

सजिलो पत्रिका

२०८२ चैत १२, बिहिबार

14
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार सिंहदरवारमा आयोजित कार्यक्रममा ज्येष्ठ सदस्य अर्जुन नरसिंह के.सीले सांसदहरूलाई शपथ गराएका हुन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथ ग्रहण कार्यक्रममा सांसदहरू विभिन्न परम्परागत पोशाकमा उपस्थित भएका थिए भने केही सांसदहरूले मातृभाषामा समेत शपथ लिएका थिए ।

यो समाचारमा

अर्जुन नरसिंह के.सीसिंहदरवाररामचन्द्र पौडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विदेशबाट फर्किएपछि विजयकुमार बने उत्कृष्ट कृषक

    काठमाडौँ।मलेसियाको रोजगारी छाडेर स्वदेशमै व्यावसायिक माछापालनमा लागेका कञ्चनपुरका विजयकुमार चौधरी 'राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार' बाट सम्मानित भएका छन्। लालझाँडी गाउँपालिका–४ का चौधरीलाई हालै राष्ट्रपति रामचन्द्र पौडेलले २ लाख रुपैयाँ राशिको पुरस्कारसहित सम्मान गरेका हुन्।विगत ७ वर्षदेखि ३ बिघा जमिनमा माछा पोखरी बनाएर व्यवसाय गरिरहेका चौधरीले वार्षिक ४५ क्विन्टल माछा बिक्री

    Data is loading...

    Loading brands...

    Loading footer...