वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल

Author

सजिलो पत्रिका

२०८२ फागुन ०३, आइतबार

13
Share
Featured
  • नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपमा वेस्ट इन्डिज क्रिकेट टोलीविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।
  • नेपालले जारी प्रतियोगितामा लगातार तेस्रो खेलमा टस गुमाएको हो।
  • टोलीमा एक परिवर्तन गर्दै ललित राजवंशीको स्थानमा सोमपाल कामीलाई प्लेइङ–११ मा समेटिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालले आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ।

वाङखडे स्टेडियममा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो । जारी विश्वकपमा नेपालले लगातार तेस्रो खेलमा टस हारेको हो।

इटाली विरुद्धको टोलीमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। ललित राजवंशीको ठाउँमा सोमपाल कामी प्लेइङमा समेटिएका छन्।

यो समाचारमा

नेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेपाललाई कतारले दियो ७७ रनको लक्ष्य

    काठमाडौँ।मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले जितका लागि ७७ रनको सामान्य लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्र बनाउन सक्यो।कतारका लागि ओपनर गेटरुडे चन्दिरुले सर्वाधिक २५ रन जोडिन् भने कप्तान आइशाले १० रन बनाइन्। अन्य

    Data is loading...

    Loading brands...

    Loading footer...