काठमाडौं । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले न्यायिक क्षेत्रमा सुशासन कायम गर्दै सुधार गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पत्रकारहरूसँग आज भएको भेटमा प्रधानन्यायाधीश शर्माले न्यायपालिकालाई सुधार गर्दै न्याय प्रणालीप्रति जनताको विश्वास बढाउन सबै सरोकारवालासँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो। देशको सर्वोच्च अदालतको प्रमुखको रूपमा भर्खरै जिम्मेवारी







