विराटनगरको लगातार तेस्रो जित

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०८, सोमबार १५:२६

10
Share
Featured

काठमाडौँ

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको छ । 

सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन मात्र जोड्न सफल भयो । 

यसअघि दुई खेल खेलेर दुईवटै खेलमा जित हासिल गरेको विराटनगर चार अंकसहित तालिकाको पहिलो स्थानमा थियो । यो विराटनगरको लगातार तेस्रो जित हो । 

जनकपुर भने सोही खेलमा हार व्यहोर्दै शुन्य अंककासाथ सातौ स्थानमा छ । 

आजै हुने दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्। 

यो समाचारमा

नेपाल प्रिमियर लिगक्रिकेटकाठमाडौँ

ट्यागहरू

#नेपाल प्रिमियर लिग (एनपीएल)#नेपाल प्रिमियर लिग#क्रिकेट#क्रिकेट मैदान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    श्रीलंकालाई हराउँदै नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा

    काठमाडौँ।नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई २–० ले पराजित गर्दै समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। भारतको गोवास्थित जवहारलाल नेहरु रंगशालामा आइतबार भएको खेलमा नेपालका लागि कप्तान रेनुका नगरकोटे र स्ट्राइकर रश्मीकुमारी घिसिङले समान एक–एक गोल गरे।खेलको पहिलो हाफको इन्जुरी समयमा रश्मीकुमारी घिसिङले गोल गर्दै नेपाललाई

    sajilo patrika

    कुशल भुर्तेलले चीनविरुद्ध एकै ओभरमा ६ छक्का

    नेपाली महिला क्रिकेट टिमले आज चीनको सामना गर्दै

    विश्वकप लीग २ मा अमेरिकाविरुद्ध नेपालको शानदार जित

    नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दियो

    Ad

    भर्खरै

    News Image

    सम्झनामा त्यो कालो रात: नारायणहिटीको मौन चीत्कार !

    News Image

    नेपालमा पर्यटकको घुंईचो, गत बर्षभन्दा १९ प्रतिशतले बृद्दि ।

    News Image

    चीनको राष्ट्रिय प्रथम श्रेणी संरक्षणमा थुजा सुचुएनसिस ।

    News Image

    सरकारद्वारा भूमि समस्या समाधान समिति गठन

    Ad
    Ad

    ट्रेन्डिङ

    Ad

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू