अन्तरिम सरकारमा पहिलो जेन-जी : २८ वर्षमै मन्त्री बने बब्लु गुप्ता,मन्त्रालयका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०९, आइतबार

40
Share
Featured

नागरिकता अनुसार उनको जन्म मिति २०५४ फागुन २५ गते रहेको  

युवा तथा खेलकुद मन्त्रालय  यस मातहतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षर

समाचार सारांशGenerated using AI.

काठमाडौँ,अभियन्ता बब्लु गुप्ता सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कान्छ मन्त्री भएका छन्।

विभिन्न सामाजिक आन्दोलनको अगुवाई गर्दै आएका गुप्ता २८ वर्षकै उमेरमा मन्त्री भएका हुन्।

गुप्ता हालसम्मको इतिहासमा नेपालकै सबैभन्दा कान्छो उमेरमा मन्त्री बन्ने रेकर्ड राख्न सफल भएका छन्  सिराहा स्थायी घर भएका उनी आइतबार २८ वर्षकै उमेरमा संघीय युवा तथा खेलकुद मन्त्री बनेका छन्

नागरिकता अनुसार उनको जन्म मिति २०५४ फागुन २५ गते रहेको

  मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा युवा तथा खेलकुद मन्त्रालय यस मातहतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्

 

 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेन्जीसँग हात मिलाउँदै डा. राणा, मलमासपछि नयाँ राष्ट्रवादी दल घोषणा गर्ने तयारी ।

    काठमाडौं ।  नयाँ दल गठनको तयारीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का नेता डा. धवलशमशेर राणाले ‘राष्ट्रवादी शक्ति’ निर्माणको लागि जेनजी पुस्तासँग छलफल अघि बढाएका छन्।राणाले बुधबार ‘जेनजी एलायन्स फर मोनार्की’ मा आबद्ध युवाहरूसँग भेटवार्ता गरेका हुन्। राजसंस्थावादी राजनीतिक शक्तिहरूलाई एउटै मञ्चमा उभ्याएर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले उनले

    Data is loading...

    Loading brands...

    Loading footer...