कोप–३० मा नौ एजेण्डा प्रस्तुत गर्ने नेपालको तयारी,ब्राजिलको बेलेममा आयोजना हुँदै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०७, शुक्रबार

25
Share
Featured

काठमाडौँ, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन -कोपको मिति नजिकिएसँगै नेपालले तयारी तीव्र बनाएको

कोप३० आगामी नोभेम्बर १० देखि २१ -तारिखआगामी कात्तिक २४ देखि मङ्सिर गतेसम्म- सम्म ब्राजिलको बेलेममा आयोजना हुँदैछ  

यो सम्मेलन जिवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि खाद्य प्रणालीको रुपान्तरण, मानव पक्षपोषण सामाजिक विकास तथा प्रविधि, क्षमता अभिवृद्धिललगायत विषयमा छलफल केन्द्रित हुने जनाइएको त्यसका लागि ब्राजिल सरकारले प्रस्ताव अघि बढाएको

त्यसैगरी नेपालले पनि गत जेठमा सम्पन्न गरेको सगरमाथा संवादका निष्कर्षसगरमाथा आह्वान को हिमाल संरक्षणलगायत विषयलाई सम्मेलनमा उठाउने गरी तयारी थालेको वन तथा वातावरण मन्त्रालयले सम्मेलनको तयारीका लागि सरोकारवाला सरकारी, गैरसरकारी, विकास साझेदारलगायतका प्रतिनिधिसहितको चरणबद्ध बैठक गरी सम्मेलनको तयारी अघि बढाएको

कोप३० का लागि मन्त्रालयले सगरमाथा संवादका निष्कर्षका साथ सम्मेलनका उपलब्धिको विश्वव्यापी समीक्षा, जलवायुजन्य हानिनोक्सानी, अनुकूलन, न्यूनीकरण, कार्बन वित्त पेरिस सम्झौताको धारा विषयमा आधारित रहेको आफ्ना एजेण्डा प्रस्तुत गर्ने जनाएको

त्यस्तै जलवायु वित्त, जलवायुका विषयमा पारदर्शिता ढाँचा, पर्वत, क्षमता अभिवृद्धि प्रविधि हस्तान्तरण तथा जलवायु न्यायका विषयमा आधारित रहेको एजेण्डा प्रस्तुत गर्ने मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा महेश्वर ढकालले जानकारी दिए

 

साथै सम्मेलनमा नेपालले पछिल्लो पटक व्यहोर्नुपरेका ठूला जलवायुजन्य हानिनोक्सानीका उदाहरण प्रस्तुत गर्दै जलवायु परिवर्तनका असरबाट नेपालले भोग्नुपरेका विषयलाई उजागर गर्ने बताइएको यस अघिका सम्मेलनमा उद्घाटनको पहिलो दोस्रो दिन उच्चस्तरीय राजनीतिक नेतृत्वलाई आमन्त्रण गरी उच्चस्तरीय सत्र गरिन्थ्यो

नेपालबाट हालसम्म यस अघिका पाँच सम्मेलनमा राष्ट्रसरकार प्रमुखस्तरबाट सहभागिता भएको थियो सन् २००९ डेनमार्कको कोपनहेगनमा भएको १५औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको २४औँ सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वको नेपालले उच्चस्तरीय सहभागिता जनाएको थियो  

त्यसैगरी सन् २०२१ मा संयुक्त अधिराज्यको स्कटल्याण्डमा भएको २७औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, सन् २०२३ मा युएईको दुबईमा भएको कोप२८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड गत वर्ष अजरबैजानको बाकुमा भएको कोप२९ सम्मेलनमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वको सहभागिता जनाइएको थियो

यो समाचारमा

ब्राजिलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेपाललाई कतारले दियो ७७ रनको लक्ष्य

    काठमाडौँ।मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले जितका लागि ७७ रनको सामान्य लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्र बनाउन सक्यो।कतारका लागि ओपनर गेटरुडे चन्दिरुले सर्वाधिक २५ रन जोडिन् भने कप्तान आइशाले १० रन बनाइन्। अन्य

    Data is loading...

    Loading brands...

    Loading footer...