जुवातास खेलिरहेको अवस्थामा १०९ जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०४, मङ्गलबार

13
Share
Featured

काठमाडौँ, बुढानिलकण्ठ नगरपालिका१३ चुनिखेलस्थित नेवा चुली रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रिसोर्टका संचालक सोही ठाउँ बस्ने ३१ वर्षीय राकेश श्रेष्ठ समेत जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद लाख ३१ हजार रूपैयाँ १६ बुक तास सहित पक्राउ गरेको हो  

चितवनखैरहनी नगरपालिका११ बस्ने ५६ वर्षीय एक बहादुर भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा एक बहादुर समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद लाख ५० हजार सय २० रूपैयाँ बुक तास सहित पक्राउ गरेको हो   

 यसैगरी चितवनभरतपुर महानगरपालिका१० ओदान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्टका संचालक सोही नगरपालिका बस्ने ५३ वर्षीय वासु रिमाल समेत १० जनालाई गएराति प्रहरीले प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद लाख ११ हजार सय १० रूपैयाँ बुक तास सहित पक्राउ गरेको हो

         कास्की, पोपोखरा महानगरपालिका मोहरिया टोल बस्ने दिपक विकको घरमा जुवातास  खेलिरहेको अवस्थामा दिपक समेत जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद लाख ७३ हजार सय ४५ रूपैयाँ बुक तास सहित पक्राउ गरेको हो

 यसैगरी कास्कीपोपोखरा महानगरपालिका२६ बिजयपुरस्थित लप्सीबोट सामुदायिक जंगलमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही महानगरपालिका२६ बुढिबजार बस्ने ४४ वर्षीय हेम बहादुर रानाभाट समेत जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार सय रूपैयाँ १४ थान कौडा सहित पक्राउ गरेको हो  

 भक्तपुरभक्तपुर नगरपालिका बुल्छामा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका बस्ने ४७ वर्षीय दयाराम सायजु समेत २७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद लाख २३ हजार सय ६० रूपैयाँ १६ थान कौडा सहित पक्राउ गरेको हो  

        दाङ, राप्ती गाउँपालिका लालमटियास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय नरेश बुढा समेत १४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद लाख ४९ हजार सय ९५ रूपैयाँ बुक तास सहित पक्राउ गरेको हो   

        बर्दिया, ठाकुरबाबा नगरपालिका खैलार बस्ने टोप बहादुर थापाको घर जुवातास खेलिरहेको अवस्थामा टोप बहादुर समेत जनालाई गए राति प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बग्नाह भुरिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद लाख ५० हजार सय २५ रूपैयाँ बुक तास सहित पक्राउ गरेको हो  

        स्याङ्जा, गल्याङ नगरपालिका मालुङ्गा बस्ने ५० वर्षीय गणेश बस्यालको घरमा जुवातास खेलिरहेको अवस्थामा गणेश समेत जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद लाख ९७ हजार सय रूपैयाँ बुक तास सहित पक्राउ गरेको हो   

        कञ्चनपुर, बेदकोट नगरपालिका दैजीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय हिक्मत सिँह रावल समेत जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार सय ६० रूपैयाँ बुक तास सहित पक्राउ गरेको हो  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको

यो समाचारमा

भरतपुर महानगरपालिकाखैरहनी नगरपालिकाकास्कीकाठमाडौँ
चितवन7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रुसले गर्यो युक्रेनमा व्यापक हवाई आक्रमण - २२ को मृत्यु ,दर्जनौ घाईते ।

    किएभ ,युक्रेन :  रुसले  व्यापक हवाई  आक्रमण गरेका युक्रेनका विभिन्न सहरहरूमामा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।आक्रमणमा परी दर्जनौ घाईते भएका छन् । सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको उक्त आक्रमणले राजधानी किएभ सहित मध्य र पूर्वी युक्रेनका धेरै सहरमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।युक्रेनी अधिकारीहरूका

    Data is loading...

    Loading brands...

    Loading footer...