‘मोहर’ को शीर्ष गीत ‘चाहिदैन मोहर पर्दैन सुकी’ सार्वजनिक, गीतमा पल र नीति’को रोमान्च

Author

सजिलो पत्रिका

२०८२ असार ०५, बिहिबार

27
Share
Featured

गीतमा पल र नीति रोमान्टिक देखिएका छन् । ‘चाहिदैन मोहर’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद ढुंगानाको शब्द, शरद हुमागाइँ र विशाखा साहीको स्वर छ ।गीतमा थारु कल्चरलाई समेत प्रस्तुत गरिएको छ । यो चलचित्र साउनको २३ गतेबाट रिलिजमा आउँदैछ ।


समाचार सारांशGenerated using AI.

काठमाडौँ । नायक पल शाह र नायिका नीति शाह कोे चलचित्र ‘मोहर’को शीर्ष गीत ‘चाहिदैन मोहर पर्दैन सुकी’ सार्वजनिक भएको छ । बिहीबार निर्माण टीमले एक   कार्यक्रमकाबीच गीत सार्वजनिक गरेको हो ।

गीतमा पल र नीति रोमान्टिक देखिएका छन् । ‘चाहिदैन मोहर’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद ढुंगानाको शब्द, शरद हुमागाइँ र विशाखा साहीको स्वर छ ।गीतमा थारु कल्चरलाई समेत प्रस्तुत गरिएको छ । यो चलचित्र साउनको २३ गतेबाट रिलिजमा आउँदैछ ।







चलचित्रमा पल र नीतिको साथमा बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सारा शर्माको अभिनय छ ।



यो समाचारमा

काठमाडौँपल शाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कान्समा नेपाली चलचित्रको ऐतिहासिक उपस्थिति, हाकु पटासीमा सुनिता डंगोल

    काठमाडौँकाठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रको सहभागिता र सफलता देशको सिर्जनशील क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताएकी छन्। फ्रान्सबाट फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो उपलब्धि नेपाली फिल्म उद्योगका लागि कोसेढुङ्गा भएको उल्लेख गरिन्।डंगोलले यसपटक कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा

    Data is loading...

    Loading brands...

    Loading footer...