लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड [पूर्णपाठ]

Author

सजिलो पत्रिका

२०८२ असार ०१, आइतबार

25
Share
Featured
  • लुम्बिनी प्रदेशको २०८२र८३ बजेट ३८ अर्ब ९१ करोड रुपैयाँको छ।
  • चालू खर्च ३०.८८५ र पुँजीगत खर्च ६०.३२५ विनियोजन गरिएको छ।
  • कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारलाई प्राथमिकता दिइएको छ।
समाचार सारांशGenerated using AI.

बुटवल  । 

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बजेटमा चालू खर्चतर्फ १२ अर्ब १ करोड (३०.८८५) र पुँजीगत खर्चतर्फ २३ अर्ब ४७ करोड (६०.३२५) विनियोजन गरिएको छ। वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड छुट्याइएको छ।

‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ लक्ष्यसहित सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार, उद्यमशिलता र सामाजिक न्यायमा प्राथमिकता दिएको जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध

    काठमाडौँ।बढ्दो गर्मीका कारण विद्युत्को माग बढेकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री नचलाउन नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण शाखाले अनुरोध गरेको छ ।गर्मीमा विद्युतीय खपत बढेसँगै प्रसारण तथा वितरण लाइन एवं ट्रान्सफर्ममा ओभरलोड हुन गई भोल्टेजको समस्या देखिएकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री सञ्चालन नगर्न नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार

    Data is loading...

    Loading brands...

    Loading footer...