राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

Author

सजिलो पत्रिका

२०८३ जेठ १३, बुधबार ०८:४६

7
Share
Featured
  • राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे बस्ने भएको छ।
  • बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेश गर्नेछन्।
  • साथै, प्रतिनिधि सभाबाट सन्देशसहित आएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश हुने कार्यसूची रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक दिउसो १: १५ बजे बस्ने भएको छ ।

आजको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘आर्थिक बर्ष २०८२-८३ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज अर्थमन्त्री डा. वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

यो समाचारमा

राष्ट्रिय सभास्वर्णिम वाग्लेकाठमाडौँ

ट्यागहरू

#आर्थिक बर्ष#डा. स्वर्णिम वाग्ले#राष्ट्रिय सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सीमा बिवाद समाधानमा कूटनीतिक प्रयास अपरिहार्य

    काठमाडौँ।  राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन् । सदस्यहरूले राष्ट्रियसभाको आजको बैठकमा नेपाल–भारत सम्बन्धी समस्या समाधान गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिएका हुन् । सांसद सुनिलबहादुर थापाले नेपाल–भारत सीमासम्बन्धी विषय दुई देशबीचको संवाद र स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान खोजिनुपर्ने बताए ।

    sajilo patrika

    रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता

    भदौ २३ र २४ का घटना सरकार ढाल्ने पूर्वनियोजित षड्यन्त्र थियो- केपी ओली

    बालविवाहका सूचना दर्ता बढ्दो ।

    सूचना प्रविधिमा सरकारको जोडप्रति आइटी सर्भिसेस कम्पनीको स्वागत

    Ad

    भर्खरै

    News Image

    सीमा बिवाद समाधानमा कूटनीतिक प्रयास अपरिहार्य

    News Image

    रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता

    News Image

    भदौ २३ र २४ का घटना सरकार ढाल्ने पूर्वनियोजित षड्यन्त्र थियो- केपी ओली

    News Image

    बालविवाहका सूचना दर्ता बढ्दो ।

    Ad
    Ad

    ट्रेन्डिङ

    Ad

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू