चितवनमा ८६ वटा एम्बुलेन्स अद्यावधिक

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

11
Share
Featured

काठमाडौँ

चितवन जिल्लामा दर्ता भएका ९३ एम्बुलेन्समध्ये ८६ वटा मात्र अद्यावधिक भएका छन्। जनस्वास्थ्य कार्यालय चितवनले वैशाख २६ गते सूचना जारी गर्दै सात दिनभित्र अद्यावधिक गर्न निर्देशन दिएको थियो।

अद्यावधिक भएका एम्बुलेन्समध्ये दुई वटा शववाहन पनि रहेका छन्। जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार अद्यावधिक गरिएका एम्बुलेन्सहरू ख र ग वर्गका हुन्। जिल्लामा हाल क वर्गका एम्बुलेन्स नरहेको पनि कार्यालयले जनाएको छ।

यो समाचारमा

काठमाडौँचितवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा कडाइ

    काठमाडौँअमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले पूर्वी र मध्य अफ्रिकामा देखिएको इबोला प्रकोपका कारण संयुक्त राज्य अमेरिका प्रवेशमा अस्थायी कडाइ गर्ने निर्णय गरेको छ। यो निर्णय कानुनी स्थायी बासिन्दा (ग्रीन कार्ड धारक) सहित अन्य यात्रुहरूमा पनि लागू हुने बताइएको छ।सीडीसीका अनुसार प्रजातान्त्रिक गणतन्त्र कङ्गो, युगान्डा र दक्षिण सुडानमा

    Data is loading...

    Loading brands...

    Loading footer...