प्रतिनिधिसभाको बैठक बस्दै

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

14
Share
Featured

काठमाडौँ, ६ जेठ I

प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।

मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ समेत दिनुभएको थियो ।

सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो ।

यो समाचारमा

प्रतिनिधि सभाकाठमाडौँस्वर्णिम वाग्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्रीको तथ्यहीन अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद शाहीको माग

    काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा कडा आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले सरकार प्रमुखका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्नेमा जोड दिए।प्रधानमन्त्री शाहले आइतबारको बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको' भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै

    Data is loading...

    Loading brands...

    Loading footer...