लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ चैत ०५, बिहिबार

18
Share
Featured

काठमाडौँ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाबारा, महोत्तरी, चितवनकञ्चनपुर जिल्लाबाट उनीहरू गत मङ्गलबार र बुधबार पक्राउ परेका हुन् ।  

भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिदबिक्री गर्न पाइने औषधिसहित एक जना, भद्रपुर नगरपालिका–६ बाट  खैरो हेरोइनसहित सात जना, बाराको जितपुरसिमरा उपमहानगरपालिका–३ लल्का पुल नजिकबाट नौ किलो गाँजासहित दुई जना, महोत्तरीको बर्दिबास नगरपालिका–३ बाट खैरो हेरोइनसहित चार जना र कञ्चनपुरको बेलौरी नगरपालिका–१० घाँटबाट एक जनालाई पक्राउ गरिएको हो । 

यो समाचारमा

चितवनभरतपुर महानगरपालिकाझापाकाठमाडौँ
कञ्चनपुर जिल्ला6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    घरायसी विवादमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    काठमाडौँ।भक्तपुर नगरपालिका–१० छालिङमा एक युवकले आफ्नी श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्। शंखरापुर नगरपालिका–६ नाङ्लेभारे घर भई छालिङमा भाडामा बस्दै आएका विदुर विश्वकर्माले ३३ वर्षीया श्रीमती सलिनाको हत्या गरेका हुन्।प्रहरीका अनुसार गएराति घरायसी विवादका क्रममा विदुरले खुकुरी प्रहार गर्दा सलिनाको मृत्यु भएको हो। सोही आक्रमणमा परी उनीहरूका आठ वर्षीय

    Data is loading...

    Loading brands...

    Loading footer...