कास्की-३ बाट रास्वपाकी बिना गुरुङ विजयी

Author

सजिलो पत्रिका

२०८२ फागुन २३, शनिबार

16
Share
Featured
  • बिना गुरुङ कास्की–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन्, उनले ३७,७५० मत प्राप्त गरिन्।
  • नेपाली कांग्रेसका मनोज गुरुङ ले १२,७८० मत पाउँदै दोस्रो स्थानमा रहे।
  • एमालेका दामोदर पौडेल वैरागी ले ७,९०६, नेकपाका गोपाल गिरीले १,४५६ र राप्रपाका अर्जुनप्रसाद खनालले १,४०६ मत प्राप्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कास्की-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बिना गुरुङ्ग निर्वाचित भएकी छन्। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, रास्वपाकी गुरुङ ३७ हजार ७५० मत लिएर सांसद निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत पाए। 

त्यस्तै,नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दामोदर पौडेल वैरागीले ७ हजार ९०६, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गोपाल गिरीले १ हजार ४५६ र राप्रपाका अर्जुनप्रसाद खनालले १ हजार ४०६ मत पाएका छन्। 

यो समाचारमा

बिना गुरुङ्गकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
प्रतिनिधि सभा5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विदेशबाट फर्किएपछि विजयकुमार बने उत्कृष्ट कृषक

    काठमाडौँ।मलेसियाको रोजगारी छाडेर स्वदेशमै व्यावसायिक माछापालनमा लागेका कञ्चनपुरका विजयकुमार चौधरी 'राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार' बाट सम्मानित भएका छन्। लालझाँडी गाउँपालिका–४ का चौधरीलाई हालै राष्ट्रपति रामचन्द्र पौडेलले २ लाख रुपैयाँ राशिको पुरस्कारसहित सम्मान गरेका हुन्।विगत ७ वर्षदेखि ३ बिघा जमिनमा माछा पोखरी बनाएर व्यवसाय गरिरहेका चौधरीले वार्षिक ४५ क्विन्टल माछा बिक्री

    Data is loading...

    Loading brands...

    Loading footer...