कांग्रेसको विशेष महाधिवेशनअघि ६ स्थानबाट जुलुस निकालिने

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

58
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसको विशेष महाधिवेशनका पक्षधरहरुले महाधिवेशन उद्घाटन अघि काठमाडौंको विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने भएको छ ।

शुक्रबार महाधिवेशनको सन्दर्भमा जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले पत्रकार सम्मेलनगरी भेलाको रुट सार्वजनिक गरेको हो ।

समितिले आइतबार बिहान ११ बजे निर्धारित स्थानमा भेला हुन सबैलाई आव्हान गरेको छ ।

यस्तो छन् निर्धारित रुटहरु

रुट न. १

भेला हुने स्थान–सुन्धारा

जिल्लाह – चितवन, अर्धखाची, धवनपुर ,सुदुर पश्चिमका जिल्लाहरु र काठमाण्डौ जिल्लाका निर्वाचन क्षेत्र न ८,९र १० अन्तर्गत पर्ने सबै कार्यकर्ता ।

सुन्धारामा भेला भई विर अस्पताल–रत्नपार्क पुरानो बसपार्क हुँदै भृृकुटीमण्डप पुग्ने ।

रुट न. २

भेला हुने स्थान ः रत्नपार्क

जिल्लाहरु– नुवाकोट, रसुवा, धादिङ

रत्नपार्क – पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्ने ।

रुट न. ३

भेला हुने स्थान ः पद्मकन्या क्याम्पस

जिल्लाहरु– बाँके, बर्दिया, जनकपुर, मधेश प्रदेशका जिल्लाहरु,काठमाडौं जिल्लाका निर्वाचन क्षेत्र न ५,६ र७ अन्तर्गत पर्ने सबै नगर, बडा समितिहरु ।

पद्मकन्या क्याम्पस –पुतलीसडक –शंकरदेव क्याम्पस –पद्मोदय –भृकुटीमण्डप पुग्ने ।

रुट न. ४

भेला हुने स्थान ःपद्मोदय –शंकरदेव क्याम्पस

जिल्लाहरु– भक्तपुर, काभ्रेपलान्चोक, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काठमाडौ जिल्लाका निर्वाचन क्षेत्र न २ र ३ अन्तर्गत पर्ने सबै नगर वडा समितिहरु

शंकरदेव क्याम्पस – पद्मोदय –भृकुटीमण्डप

रुट न. ५

भेला हुने स्थान – कमल पोखरी

जिल्लाहरु–काठमाण्डौ जिल्लाका निर्वाचन क्षेत्र न १२४ अन्तर्गत पर्ने सबै नगर, वडा समितिहरु ।

कमल पोखरी – चार खाल अड्डा –डिल्लीबजार –पुतलीसडक– शंकरदेव क्याम्पस पद्मोदय – भृकुटीमण्डप

रुट न. ६

भेला हुने स्थान – कुपण्डोल

जिल्लाहरु – ललितपुर, मकवानपुर

कुपण्डोल– थापाथली, त्रिपरेश्वर–सुन्धारा– विर अस्पताल– रत्नपार्क पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्ने ।

यो समाचारमा

रामेछापकाठमाडौँसिन्धुलीनेपाली काँग्रेस
सिन्धुपाल्चोक16 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेन्जीसँग हात मिलाउँदै डा. राणा, मलमासपछि नयाँ राष्ट्रवादी दल घोषणा गर्ने तयारी ।

    काठमाडौं ।  नयाँ दल गठनको तयारीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का नेता डा. धवलशमशेर राणाले ‘राष्ट्रवादी शक्ति’ निर्माणको लागि जेनजी पुस्तासँग छलफल अघि बढाएका छन्।राणाले बुधबार ‘जेनजी एलायन्स फर मोनार्की’ मा आबद्ध युवाहरूसँग भेटवार्ता गरेका हुन्। राजसंस्थावादी राजनीतिक शक्तिहरूलाई एउटै मञ्चमा उभ्याएर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले उनले

    Data is loading...

    Loading brands...

    Loading footer...